दफा १५
नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने
परिषदले आफूले गरेको कामको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।